Matthew 7:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले चेलाहरूलाई यसरी शिक्षा दिनुभएको सुनेर मानिसहरू छक्कै परे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्क पर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले यी कुरा भनिसक्नुभएपछि भीडहरू उहाँको शिक्षामा छक्क परे।
Nepali ERV (पवित्र बाइबल)
येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे।
Nepali Tamang 2011
येशूसे चु ताम सुङ्सी जिन्माहेन्से थेरी मुबा म्हिगदे येशूसे लोप्बा म्राङ्सी उदेक तजी।