Matthew 7:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन, तर ठूलो अधिकारसँग शिक्षा दिनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।
Nepali Tamang 2011
तिग्दा भिसम येशूसे थेनीगदेला यहूदी धर्मगुरुगदेसे लोप्बा ह्रङ् लसी आहिन, तर अधिकार मुबा म्हिसे ह्रङ् लसी लोप्बा मुबा।