Matthew 8:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्‍वरको राज्‍यमा हुनुपर्ने इस्राएलीहरूचाहिँ बाहिर अन्‍धकारमा फ्‍याँकिनेछन् र त्‍यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर राज्‍यका सन्‍तान बाहिरी अन्‍धकारमा फालिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”
Nepali Tamang 2011
तर स्‍वर्गला य्‍हुल्‍सारी चितोःबा ल्‍हानान इस्राएल य्‍हुल्‍साला म्‍हिगदे चा मङग्‍यार धोपधोप्‍बा ग्‍लारी भ्‍याङ्‍ला। थेरी क्राबा क्रिङ्बा लसी स्‍वा क्रेला।”