Matthew 8:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू पत्रुसको घरमा जानुभयो। त्‍यहाँ उहाँले पत्रुसकी सासूलाई ज्‍वरोले थलिएर सुतिरहेकी भेट्टाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू पत्रुसको घरमा आउनुभयो, तब उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।
Nepali Tamang 2011
येशू पत्रुसला दिमरी धोखमाहेन्‍से पत्रुसला स्‍युमी छवा खसी म्‍हेर्सी चिबा म्राङ्जी।