Matthew 8:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनको हात छोइदिनुभयो र तिनलाई ज्‍वरोले छोडिहाल्‍यो अनि तिनी उठेर उहाँको सेवा सत्‍कार गर्न लागिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनको हात छुनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो; अनि उठेर तिनले उहाँको सेवा गरिन्।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।
Nepali Tamang 2011
चु म्राङ्सी येशूसे थेला यारी थुर्जी, ओच्‍छे थेला छवा म्‍हाजी। जमाहेन्‍से थे रेःसी येशूदा क्‍योङ्बारी छ्‌याइजी।