Matthew 8:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो— “उहाँले हाम्रा रोग र कमजोरीहरू लिएर आफैंले बोक्‍नुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, अनि हाम्रा रोगहरू उठाइलानुभयो।”
Nepali ERV (पवित्र बाइबल)
यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो ‘उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो” यशैया 53:4
Nepali Tamang 2011
येशूसे चुह्रङ् लबासे लमा यशैया अगमवक्तासे पाङ्बा ताम पूरा तजी। यशैया अगमवक्तासे, “य्‍हाङसे नातोःबा दुख थेसेन नाजी ओच्‍छे य्‍हाङला आखम्‍बागदेएनोन खम्‍ना लजी” भिसी पाङ्बा मुबा।