Matthew 8:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति नै बेला एक जना धर्म-गुरुले उहाँकहाँ आएर भने, “गुरुज्‍यू, तपाईं जहाँ गए पनि म तपाईंसँगै जानेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक जना शास्‍त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ-जहाँ जानुहुन्‍छ, म तपाईंलाई पछ्याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, ‘हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।’
Nepali Tamang 2011
थे धुइरी यहूदी धर्मगुरु गिक खसी येशूदा “गुरु, ह्राङ खानङदमान फेप्‍सै ङाएनोन ह्राङदेन छ्‌याम निला” भिसी भिजी।