Matthew 8:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, फ्याउराहरूका लुक्ने ओडार छन्, चरा-चुरुङ्गीहरूका गुँडहरू छन्, तर म मानव पुत्रको टाउको राख्ने ठाउँसम्म पनि छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनलाई भन्नुभयो, ‘स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।’
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेदा “च्यागो, ल्हुन्दीगदे चिबारी ऊ मुला, ओच्छे चरागदे चिबारीनोन जङ मुला। तर परमेश्वरसे पुइखबा म्हिला मी ब्लप्बा न्हबा ग्ला सुत्तै आरे” भिसी सुङ्जी।