Matthew 8:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि चेलाहरूमध्‍ये एउटाले भने, “गुरुज्‍यू, पहिले मलाई गएर मेरो बुबाको लाश गाड्‍न दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका चेलाहरूमध्‍ये अर्को एक जनाले भन्‍यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्‌ने अनुमति दिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, ‘हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।’
Nepali Tamang 2011
स्‍य्‍हान्‍दो चेला गिकसे येशूदा “प्रभु, ङाच्‍छा ङाला सिबा आबादा ल्‍हुसी ह्राङदेन छ्‌याम भ्रला” भिसी भिमा,