Matthew 8:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो भएको देखेर सबैले छक्क परेर भन्न लागे, “यी त कस्ता मानिस रहेछन्, यिनले भनेको त आँधीबेहरी र छालले समेत मान्दा रहेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरू छक्क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।’
Nepali Tamang 2011
चुह्रङ् तबा म्राङ्सी थेनीगदे उदेक तजी। ओच्छे थेनीगदेसे “चु खाह्रङ्बा म्हि? चुसे कुल्बा ताम मी लाबालुङसरदेन समुन्द्रला छालसेनोन ङ्यान्बा चीम” भिसी ह्राङ ह्राङ न्हङरी ताम लजी।