Matthew 8:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याउन लागे, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीलाई के गर्न आउनुभएको? न्‍यायको बेला नभईकनै हामीलाई दु:ख दिन आउनुभएको हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यसो भन्‍दै चिच्‍च्‍याए, “हे परमेश्‍वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्‍ट दिन तपाईं यहाँ आउनुभएको हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले चिच्याउँदै यसो भने, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?”
Nepali ERV (पवित्र बाइबल)
ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, ‘परमेश्वरको पुत्र तपाईं हामीबाट के चहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?’
Nepali Tamang 2011
थेनीगदेसे येशूदा म्राङ्सी क्रिङ्बान, “परमेश्‍वरला झा, ह्राङसे ङन्‍दा तिग लबारी म्‍हाइबा? ङन्‍ना धुइ आतमान ह्राङ ङन्‍दा नाश लबारी फेप्‍खबा हिन्‍ना?” भिसी भिजी।