Matthew 8:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उसमाथि हात राखेर भन्‍नुभयो, “तिमी शुद्ध होऊ भन्‍ने म चाहन्‍छु।” तुरुन्‍तै त्‍यो कुष्ठरोग लागेको मानिस शुद्ध भइहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्‍ठरोगबाट निको भइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।’ अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेदा थुर्सी “ए खम्‍गै भिबा ङाला सेम मुला, ए खम्‍गो” भिसी सुङ्मैछ्‌याम थेला कोरे म्‍हाजी।