Matthew 8:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ती भूतहरूले येशूलाई बिन्ती चढाउँदै भने, “हामीलाई निकाल्नु नै हुन्छ भने तिनै सुँगुरहरूभित्र पस्ने आज्ञा दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती भूतआत्माहरूले येशूसित यसरी बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र जाने अनुमति दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
भूतहरूले येशूलाई बिन्ती गर्न लागे, ‘यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सूंगुरहरूको बथानमा पस्न दिनुहोस्।’
Nepali Tamang 2011
थेतबासेलमा म्हङगदेसे येशूदा “चुदे ह्राङसे ङन्दा चुरी चिआपुङ्बा हिन्सम ङन्दा ढ्वागदे न्हङरी वाङ्पुङ्गो” भिसी बिन्ती लजी।