Matthew 8:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले पनि “निस्‍केर जाओ!” भन्‍नुभयो। त्‍यतिखेरै भूतहरू ती दुई मानिसबाट निस्‍केर सुँगुरहरूमा पसे अनि सुँगुरको हुल भीरबाट खुरमुरिंदै तालमा डुबेर नष्‍ट भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ।” तब तिनीहरू निस्‍केर सुँगुरहरूमा पसे, र सुँगुरको जम्‍मै बगाल भिरालोबाट समुद्रतिर हुर्रिंदैगए, र पानीमा डुबेर मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ!” र तिनीहरू निस्केर सुँगुरहरूमा पसे। तब सम्पूर्ण बगाल भिरबाट हुर्रिँदै गएर तालमा खसे, र पानीमा डुबेर मरे।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सूँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओह्रलिए। ती सबै झीलमा डुबे।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “निउ” भिसी सुङ्माहेन्‍से थेनीगदे थोन्‍सी ढ्वागदे न्‍हङरी वाङ्‌जी। जमाहेन्‍से जम्‍मान ढ्वागदे गङग्‍याम समुन्‍द्ररी छ्‌योङ्सी सिजी।