Matthew 8:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुँगुर चराउनेहरू भागेर सहरतिर गए। सहरमा पुगेर तिनीहरूले सबै घटना र भूत लागेका मानिसहरू कसरी निको भए भन्ने कुरासमेत सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा, र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सुँगुर चराउनेहरू भागेर सहरमा पुगे, र त्यो भूत लागेको मानिसलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई बताइदिए।
Nepali ERV (पवित्र बाइबल)
ती सूँगुरका चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सूँगुरहरू र भुतहरूले सताएको विषयमा सुनाउन थाले।
Nepali Tamang 2011
चुह्रङ् तबा म्राङ्सी ढ्वा छबा म्हिगदे यार्सी नाम्सारी निजी। ओच्छे म्हङसे स्याप्बा म्हि न्हीदा तिग तिग तजी भिबा ताम जम्मादान थेःना लजी।
Recommended Reading