Matthew 8:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेपछि पूरै सहर उल्टेर येशूलाई भेट्न आयो। अनि तिनीहरूले येशूलाई “हाम्रो इलाकाबाट गइदिनुहोस्!” भनेर बिन्ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जम्मै सहर नै येशूलाई भेट गर्न उल्टेर आयो, र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सहरका सारा मानिसहरू नै गएर येशूलाई भेटे। जब तिनीहरूले उहाँलाई भेटे, तब उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न भनी बिन्ती गरे।
Nepali Tamang 2011
जमाहेन्से नाम्साला मुबा जति जम्मान म्हिगदे येशूदा स्याप्बारी खजी। ओच्छे येशूदा म्राङ्सी थे म्हिगदेसे “चु ग्लाग्याम फेप्गो” भिसी बिन्ती लजी।