Matthew 8:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई भन्नुभयो, “म आएर त्यसलाई निको पार्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनलाई भन्नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
येशूले ती अधिकारीलाई भन्नुभयो, ‘म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।’
Nepali Tamang 2011
जमाहेन्से येशूसे कप्तानदा “ङा खसी थेदा खम्ना लला” भिसी सुङ्जी।