Matthew 9:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू चेलाहरूसँगै मत्तीको घरमा पाहुना भएर खान बस्नुभयो। उहाँका पछि लाग्नेहरू धेरै जना कर उठाउने र अरू पापीहरू पनि उहाँहरूसँगै खान बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ खान बस्नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए।
Nepali ERV (पवित्र बाइबल)
येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए।
Nepali Tamang 2011
येशू मत्तीला दिमरी सोल छ्योइबान लबा धुइरी तिरो दुइबा म्हिगदेदेन पापीगदेएनोन खसी येशूदेन येशूला चेलागदेदेन छ्याम चिसी चबान मुबा।