Matthew 9:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गरेको कुरा सुनेर येशूले यसरी जवाफ दिनुभयो, “वैद्य त निरोगीहरूलाई होइन, तर बिरामीहरूलाई पो चाहिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर येशूले भन्नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ।
Nepali Tamang 2011
चु ताम थेःसी येशूसे “खम्बा म्हिगदेदा डाक्टर आतोः, तर आखम्बा म्हिगदेदा जे डाक्टर तोःला।