Matthew 9:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामी र फरिसीहरू घरीघरी उपवास बस्‍छौं, खै तपाईंका चेलाहरू भने उपवास बस्‍दैनन्, किन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्‍तछौं, तर तपाईंका चेलाहरू उपवास बस्‍दैनन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यूहन्‍नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, ‘हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?’
Nepali Tamang 2011
जमाहेन्‍से यूहन्‍नाला चेलागदे येशू मुबा ग्‍लारी खसी “ङन्‍देन फरिसीगदे फोइथान चिसी प्रार्थना लमुला, तर ह्राङला चेलागदे चा तिग्‍दा फोइथान चिसी प्रार्थना आलबा?” भिसी ङ्‌योइजी।