Matthew 9:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै बेला एक जना बाह्र वर्षदेखि रगत बग्ने व्यथा लागेकी स्त्रीले पछिल्तिरबाट आएर येशूको लुगाको छेउ छोइन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई।
Nepali ERV (पवित्र बाइबल)
बाह्र र्वषदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईना। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।
Nepali Tamang 2011
थेनोन धुइरी का निबा बेथासे स्याप्सी च्युक न्ही दिङ तबा म्रिङम्हेमे गिक ग्यापग्याम खसी येशूला क्वानला जोरी थुर्जी।