Matthew 9:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशू यहूदी शासकका घरमा पुग्नुभयो। उहाँले त्यहाँ शोकका बाजा बजाउने र रुवाबासी गर्ने मानिसहरूलाई देख्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब येशू शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू त्यस शासकको घरमा पस्नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू यहुदी शासकसँग हिंडदै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नुभयो। उहाँले मानिसहरूलाई शोक धुन बजाइरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई।
Nepali Tamang 2011
येशू थे नेताला दिमरी धोखमा थेरी बाँसुरी ह्राप्बा म्हिगदेदेन हल्ली खल्ली लसी चिबा म्हिगदे म्राङ्जी।