Matthew 9:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँले ती मानिसहरूलाई हटाउनुभयो र भित्र पस्‍नुभयो। उहाँले नानीलाई हातमा समातेर उठाउनुभयो अनि ऊ बिउँती।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़लाई बाहिर निकाल्‍नुभएपछि उहाँ भित्र पस्‍नुभयो, र त्‍यस ठिटीको हात समात्‍नुभयो, अनि त्‍यो ठिटी जुरुक्‍क उठी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्‍नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी।
Nepali ERV (पवित्र बाइबल)
जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी।
Nepali Tamang 2011
थेरी मुबा म्‍हिगदे मङग्‍यार थोन्‍माहेन्‍से येशू दिम न्‍हङरी वाङ्‌जी। ओच्‍छे थे माइला यारी चुङ्सी थीजी। थीमैछ्‌याम थे माइ डोङ रेःजी।