Matthew 9:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि देशभरि नै यसको बारेमा चर्चा चल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यस कुराको कीर्ति त्‍यस मुलुकभरि फिँजियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुराको खबर त्यस मुलुकभरि फैलियो।
Nepali ERV (पवित्र बाइबल)
तब यस कुराको खबर सारा मुलुकभरि फिंजियो। येशूद्वारा धेरै मानिसहरू निको भए
Nepali Tamang 2011
जमाहेन्‍से चु ताम थे य्‍हुल्‍साला जम्‍मान ग्‍लारी थेःजी।