Matthew 9:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले तिनीहरूका आँखा छुँदै भन्‍नुभयो, “लौ त, त्‍यसो भए तिमीहरूले विश्‍वास गरेजस्‍तै होस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, ‘मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेन्‍नीला मीरी थुर्सी “एनीगदेसे विश्‍वास लबासे लमा एनीगदे खम्‍बा मुला” भिसी सुङ्जी।