Matthew 9:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभएको यो कुरा सुनेर केही धर्म-गुरुहरूले मनमनै सोच्न लागे, “यसले त परमेश्वरको निन्दा पो गर्दोरहेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शास्त्रीहरूमध्ये कतिले आपसमा भने, “यिनी परमेश्वरको निन्दा गर्दैछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्न लागे, “यस मानिसले ईश्वरनिन्दा गरिरहेको छ।”
Nepali ERV (पवित्र बाइबल)
केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”
Nepali Tamang 2011
थेरी मुबा यहूदी धर्मगुरुगदे न्हङला कोइ कोइसे “चुसे मी ह्राङसे ह्राङदान परमेश्वर स्होसी ताम लबान मुला” भिसी ह्राङ ह्राङ न्हङरी ताम लजी।