Matthew 9:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू त्‍यहाँबाट गएर उहाँको बारेमा झन् सबैतिर सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू गए, र त्‍यस इलाकाभरि उहाँको कीर्ति फिँजाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए।
Nepali ERV (पवित्र बाइबल)
तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिंजाए।
Nepali Tamang 2011
तसैनोन थेनीगदे निसी जम्‍मान ग्‍लारी येशूला बारेरी थेःना लजी।