Matthew 9:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू गएपछि मानिसहरूले एक जना भूत लागेर लाटो भएको मानिसलाई येशूकहाँ ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँहरू निस्‍केर जाँदैहुनुहुन्‍थ्‍यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्‍याइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो।
Nepali ERV (पवित्र बाइबल)
जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो।
Nepali Tamang 2011
थे म्‍हि न्‍ही निबारी छ्‌याइमा म्‍हिगदेसे म्‍हङसे स्‍याप्‍सी ताइ दोबा म्‍हि गिकदा येशू मुबा ग्‍लारी भजी।