Matthew 9:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले चाहिँ यसो भने, “यसलाई त भूतको राजाले नै भूत निकाल्‍ने शक्ति दिइएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फरिसीहरू भन्‍न लागे, “भूतहरूका मालिकद्वारा त्‍यसले भूत निकाल्‍दछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।”
Nepali ERV (पवित्र बाइबल)
तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।: 1-12; लूका 5:17-26)
Nepali Tamang 2011
तर फरिसीगदेसे चा “चु म्‍हिसे मी म्‍हङगदेला ग्‍लेला शक्तिग्‍याम म्‍हङ ताप्‍बा हिन्‍ना” भिसी भिबारी छ्‌याइजी।