Matthew 9:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हेर, उठाउनुपर्ने बाली त धेरै छ, तर खेतालाहरू भने थोरै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “फसल प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा “च्‍यागो, बाली मी ल्‍हानान मिन्‍बा मुला, तर बाली दुइबा म्‍हिगदे ल्‍हाना आरे।