Matthew 9:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले बालीको धनीसँग बाली बटुल्ने खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”
Nepali Tamang 2011
थेतबासेलमा बाली दुइबा म्हिगदे पुइखउ भिसी बालीला दोप्ता प्रभुदेन छ्याम प्रार्थना लउ” भिसी सुङ्जी।