Matthew 9:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको मनको कुरा बुझेर येशूले भन्नुभयो, “तिमीहरू मनमा किन यस्तो नराम्रो विचार लिन्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूको विचार बुझेर भन्नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका विचार थाहा पाएर येशूले भन्नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचारहरूलाई ठाउँ दिन्छौ?
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ?
Nepali Tamang 2011
येशूसे थेनीगदेला सेमला ताम था याङ्सी “एनीगदेसे तिग्दा चुह्रङ्बा नइबा ताम म्हन्बा?