Matthew 9:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब भन त, यस मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि के भन्नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्नु कि ‘उठ र हिँड़’ भन्नु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु?
Nepali Tamang 2011
‘एला पाप माफ तबा मुला’ भिबादेन ‘रेःसी भ्रउ’ भिबारी खजिबा चा सजिलो मुला?