Matthew 9:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्‍यो मानिस जुरुक्‍कै उठेर घरतिर लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यो उठ्यो, र आफ्‍नो घरतिर लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यो मानिस उठ्यो र घर गयो।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यो मानिस उठयो र घरतिर लाग्यो।
Nepali Tamang 2011
जमाहेन्‍से थे रेःसी ह्राङला दिमरी निजी।