Matthew 9:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो अचम्‍मको काम देखेर ती मानिसहरू डराए। परमेश्‍वरले मानिसलाई यस्‍तो शक्ति दिनुभएकोमा तिनीहरूले उहाँकै प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब भीड़ले यो देख्‍यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्‍तो शक्ति दिनुहुने परमेश्‍वरको प्रशंसा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्‍वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा उहाँको प्रशंसा गरे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।
Nepali Tamang 2011
चु म्राङ्सी थेरी मुबा म्‍हिगदे उदेक तजी। ओच्‍छे थेनीगदेसे म्‍हिगदेदा चुह्रङ्बा शक्ति पिन्‍बा परमेश्‍वरला जयजयकार लजी।