Micah 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी हारेका कुरा गातमा हाम्रा शत्रुहरूलाई नसुनाओ। तिनीहरूले तिमीहरू रोएका नदेखून्। बेथ-ओप्राका मानिसहरूले धुलोमा लडीबडी गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गातमा यो नसुनाओ, रुँदै नरोओ, बेथ-ओप्रामा धूलोमा लुटपुट गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गातलाई यो कुरा नसुनाओ; तिमीहरू रुँदै नरोओ! बेथ-ओप्रामा धुलोमा लडीबुडी गर।
Nepali ERV (पवित्र बाइबल)
यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर।