Micah 1:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मारेशाका निवासीहरू हो! तिमीहरूको सहर परमप्रभुले शत्रुका हातमा दिनुहुनेछ, तिनीहरूले तिमीहरूको सहर कब्‍जा गर्नेछन्। इस्राएलका प्रतापी अगुवाहरू अदुल्‍लामको गुफामा गई लुक्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मारेशामा बस्‍नेहरू हो, म तिमीहरूका विरुद्धमा विजय गर्ने एक जनालाई ल्‍याउनेछु। तिनी, जो इस्राएलको महिमा हुन्, अदुल्‍लाममा आउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मारेशामा बस्‍नेहरू हो, म तिमीहरूका विरुद्धमा एक जना विजेतालाई ल्याउनेछु। इस्राएलका प्रतिष्‍ठित अगुवाहरू अदुल्‍लाम सहरमा भाग्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।