Micah 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफ्‍नो पवित्र बासस्‍थानबाट आउँदै हुनुहुन्‍छ। उहाँ तल आउनुहुनेछ र पृथ्‍वीका उच्‍च टाकुराहरूमाथि हिंड्‍नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, परमप्रभु आफ्‍नो वासस्‍थानदेखि आउँदैहुनुहुन्‍छ। उहाँ तल ओर्लनुहुन्‍छ र पृथ्‍वीका उच्‍च स्‍थानहरूमा टेक्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्‍च स्थानहरूलाई टेक्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।