Micah 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पर्वतहरू उहाँको पैतालामुनि आगोमा मैन पग्‍लेझैँ पग्‍लनेछन्, डाँडाबाट पानी बगेर गएझैँ बेसीतिर ती बगिजानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोमा मैन पग्‍लेजस्‍तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्‍लन्‍छन्, र उपत्‍यकाहरू टुक्रिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्; आगोको सामु मैन पग्लिएझैँ, र भिरबाट पानी बगेजस्तै हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ।