Micah 1:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि मीकाले भने, “यसैकारण म रुँदै विलाप गर्नेछु। मेरो मनको वेदना देखाउन म नाङ्गो भई खाली खुट्टाले हिंड्नेछु। म स्यालझैँ कराउनेछु र लाटोकोसेरोले झैँ बिलौना गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्नेछु। म स्यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण म रुँदै विलाप गर्नेछु; म नाङ्गै भई खाली खुट्टाले हिँड्नेछु। म स्यालले जस्तै कराउनेछु, र उल्लुले जस्तै बिलौना गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।