Micah 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी मानिसहरूले त्यस्ता अगमवक्ता मागेका छन्, जो झूट र छलले भरिएर यसो भनी हिंड्छन्: ‘म अगमवाणी गर्छु कि तिमीहरूको निम्ति दाखमद्य र कडा मद्य बहनेछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै झूट बोल्ने र छली मानिस ‘म तिम्रो निम्ति धेरै दाखमद्य र मद्यको निम्ति अगमवाणी गर्नेछु” भनेर भन्छ भने, त्यो यस प्रजाको निम्ति उचित अगमवक्ता हुनेछ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने, ‘म तिम्रो निम्ति प्रशस्त दाखमद्य र मद्यपानको विषयमा अगमवाणी गर्नेछु;’ त्यही व्यक्ति नै यी मानिसहरूका निम्ति उचित अगमवक्ता हुनेछ!
Nepali ERV (पवित्र बाइबल)
यो सम्भव हुन्छ कि एकजना झुटा-अगमवक्ता आउँछ अनि झुटो बोल्छ। उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ जब त्यहाँ प्रशस्त मद हुनेछ।” यस प्रकारका अगमवक्ता तिनीहरु चाहन्छन्।