Micah 2:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले मलाई उपदेश दिंदै भन्‍छन्, “हामीलाई उपदेश नदेऊ। ती सबै कुराबारे हामीलाई उपदेश नदेऊ। परमेश्‍वरले हाम्रो अपमान गर्नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अगमवाणी नगर,” तिनीहरूका अगमवक्ताहरू भन्‍छन्‌। “यी कुरासम्‍बन्‍धी अगमवाणी नगर।” बेइज्‍जत हामीमाथि आइपर्नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। यी कुराहरूका बारेमा अगमवाणी नगर; अपमान हामीमाथि आइपर्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरु भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ, उनीहरुले यस्तो गर्नु हुँदैन थियो, हामीमाथि कुनै पनि नराम्रा कुराहरु आईपर्ने छैनन्।”