Micah 2:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूमाथि सराप परेको छ भनी के तिमी ठान्छौ? के परमप्रभु अधीर हुनुभएको छ र? के उहाँले साँच्चै यस्तो गर्नुहुन्छ? के सोझो बाटोमा हिंड्नेहरूलाई उहाँको वचनले भलो गर्दैन र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे याकूबका घराना हो, के यसै भनिओस् त? “के परमप्रभुका आत्मा रिसाउनुभएको छ? के उहाँले यस्तो काम गर्नुहुन्छ र? “के सोझो बाटो हिँड्नेहरूलाई मेरो वचनले असल गर्दैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याकोबको घराना, तिमीहरूले यसो भन्नुपर्ने हो? “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, जो सोझो मार्गमा हिँड्छन्?
Nepali ERV (पवित्र बाइबल)
याकूबका मानिसहरुले भन्छन्, “के परमप्रभु रिसाउनु भएको छ? के उहाँको कर्महरु यी हुन्? के धार्मिक जीवन जीउनेहरुको लागि उहाँले असल चिजहरु गर्नुहुन्न र?