Micah 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रजाका सुखका घरबाट स्‍त्रीहरूलाई तिमीहरूले धपाउँछौ र तिनीहरूका छोरा-छोरीहरूबाट मेरा आशिष् सदाको निम्‍ति लुटेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रजाका स्‍त्रीहरूलाई तिनीहरूका आनन्‍दमय घरहरूबाट तिमीहरू निकालिदिन्‍छौ। तिनीहरूका बालकहरूबाट मेरो आशिष्‌ सदाको निम्‍ति तिमीहरू खोसिलैजान्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। तिमीहरूले मेरो आशिष् तिनीहरूका छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ।
Nepali ERV (पवित्र बाइबल)
मेरो मानिसका स्त्रीहरुलाई तिमीहरुले घरबाट निकालेर जानको निम्ति बिवश बनायौ,जुन घरहरु राम्रो र आरामदायी थिए तिमीले उनीहरुको सा-साना नानीहरुलाई मेरो आशिष देखि बन्चित गरायौ।