Micah 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएलका अगुवाहरू हो, सुन! तिमीहरूले न्यायको बारेमा ध्यान दिनुपर्ने हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले भनें, “हे याकूबका अगुवाहरू, हे इस्राएलीका घरानाका शासक हो, ध्यानसित सुन। के तिमीहरूले न्याय जान्नुपर्ने होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मैले भनेँ, “हे याकोबका अगुवाहरू, इस्राएलका शासकहरू हो, सुन। के तिमीहरूले न्यायलाई मान्नुपर्ने होइन र?
Nepali ERV (पवित्र बाइबल)
फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरु तिमाहरुले न्याय के हो सो जान्नु पर्छ।