Micah 3:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले परमेश्वरको सहर, यरूशलेमलाई हत्या र अन्यायको जगमाथि बनाइरहेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले रगत बगाई सियोनलाई र दुष्टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले सियोनलाई रक्तपातले र यरूशलेमलाई दुष्टताद्वारा निर्माण गर्दछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ। तिमीहरुले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।