Micah 4:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमाथि हमला गर्न धेरै जातिहरू भेला भएका छन्। तिनीहरू भन्छन्, “यरूशलेम नाश गरिनैपर्छ। हामी त्यो ध्वंस भएको नहेरी छोड्नेछैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अहिले धेरै जातिहरू तिम्रो विरुद्धमा भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यो अशुद्ध नै भइरहोस् र हाम्रो अहङ्कारी दृष्टिले सियोनलाई हेरोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले धेरै राष्ट्रहरू तेरो विरुद्धमा एकसाथ भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यसलाई भ्रष्ट पारियोस् र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!”
Nepali ERV (पवित्र बाइबल)
अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”