Micah 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक जातिले आफ्‍नै देवताको पूजा गर्ला र आज्ञा मान्‍ला तर हामीचाहिँ आफ्‍ना परमप्रभु परमेश्‍वरलाई सधैँभरि पुज्‍नेछौं अनि उहाँको आज्ञापालन गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै जातिहरू आ-आफ्‍ना देवताका नाउँमा हिँडून्, तर हामीचाहिँ सदासर्वदै परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा हिँड्‌नेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा सदासर्वदै हिँड्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।