Micah 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए यरूशलेम! गोठालाले मचानबाट भेडा हेरेझैँ परमेश्‍वरले आफ्‍नो प्रजालाई हेर्नुहुनेछ र फेरि एकपल्‍ट आफैं राज्‍यको राजधानी सहर बन्‍नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्‍ला, तँलाई पहिलेको राज्‍य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, हे सियोनकी छोरीको सुरक्षाको गढ, तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।” किन इस्रएलीहरु बाबेल अवश्यै जानुपर्दछ?