Micah 5:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका देवताका मूर्तिहरू र पूजा गर्ने ढुङ्गाका खम्‍बाहरू नष्‍ट गर्नेछु। तिमीहरूले आफ्‍नै हातले बनाएका कुराहरूलाई फेरि कहिल्‍यै पूजा गर्नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्‍ट गर्नेछु। तिमीहरू फेरि कहिल्‍यै आफ्‍ना हातले बनाएका कुराहरूका अगि झुक्‍नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरूलाई तिमीहरूका बीचबाट नष्‍ट गर्नेछु; अब उसो तिमीहरूले आफ्ना हातले बनाएका कुराहरूका सामु शिर झुकाएर दण्डवत् गर्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रा झूटा देवताको, मूर्तिहरु नष्ट गरिदिनेछु। ती झूटा देवताको मूर्तिहरुको ढुङ्गाको मूर्ति, स्मृति, स्तम्भहरु सबै उखेलेर फ्याँकिदिनेछु जसलाई तिमीहरु स्वयंले, आफ्नो हातले बनाएका थियौ, तिमीहरु त्यसको पूजा गर्ने पाउनेछैनौ।

Recommended Reading